ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाम एकता संयोजन समितिको बैठक तीन बजे बालकोटमा


एबीसी न्यूज

काठमाडैं, १८ माघ ।आज बाम एकता संयोजन समितिको बैठक बस्दै छ । पार्टी एकता संयोजन समितिको बैठक सिंहदरबारमा हुने भनिएकोमा विशेष कारणवश एमाले अध्यक्ष निवास बालकोटमा तीन बजे बस्न लागेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयोजन समितिको बैठकमा कार्यदलले प्रतिवेदन पेश गर्ने कार्यदलका संयोजक एंव एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । आज वस्ने बैठकमा बामगठबन्धनको कार्यदलले प्रदेश सरकार गठनका विषयमा जुटाएको सहमति वाम एकता संयोजन समितिको बैठकमा पेश गर्दैछ ।

बैठकले सो प्रतिवेदन अनुमोदन गर्ने बताइएको छ । अनुमोदन गरेपछि यसले औपचारिकता पाउनेछ । जहा एमालेले ४ र माओवादी केन्द्रले दुई मुख्यमन्त्री पाउने, ४ र ५ नम्वर प्रदेशको सभामुख माओवादी केन्द्र र बाकी चारको एमालेले पाउने, प्रदेश सरकारमा मन्त्रीको सहभागिता ७० र ३० प्रतिशत गर्ने लगायतका सहमति छन् ।

एमाले महासचिव इश्वर पोखरेलका अनुसार पार्टी एकताको नेतृत्व, संरचना र सिद्धान्तबारे पनि आजको बैठकमा छलफल हुने छ। छलफल सकारात्मक रुपमा अघि बढे पूर्व घोषणा अनुसार कार्यदल गठन पनि हुनसक्ने बताउदै उहाले जसले बैचारिक र सांगठनिक खाका तयार गर्ने जिम्मेवारी पाउने जानकारी दिनुभयो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एकताको प्रयास तीव्र पारिएको र यसले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com