सुर्खेत, २५ माघ । राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर ६ मा सबै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार सम्पन्न भएको राष्ट्रियसभा सदस्यको चुनावमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका ८ जना उम्मेदवार सबै विजयी भएका हुन । वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खुला सदस्यमा एमालेका ...