काठमाडौं, २१ माघ । युरोप लगायतका विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगिगनेै ५ जनालाई प्रहरीले पक्रिएको छ । काठमाडौंको गल्कोपाखा बस्ने गुल्मीको मुसीकोट नगरपालिका–१ का नारायण घिमिरे, रुपन्देहीको कालिकानगर नगरपालिका–१३ का झपेन्द्र थापामगर, गौरीघाट बस्ने अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अर्जुन अर्याल, गल्कोपाखा बस्ने भारतको सहजपुरका संदीप सिंह ...