काठमाडौं, २१ माघ । आज आइतबार प्रदेश नम्बर २, ५, ६ र ७ मा पहिलो प्रदेशसभा बैठक बस्दैछ । बैठकका लागि सबैजसो प्रदेशसभा सांसदहरु हिजो शनिवारनै आ–आफ्नो अस्थायी मुकाममा पुगेका छन् । चारवटै प्रदेशमा बस्ने प्रदेशसभा बैठकका मुख्य एजेण्डा तीन वटा रहेका छन् , प्रदेश ...