सप्तरी, २२ माघ ।प्रहरीलाई घुस दिएर प्रभावीत पार्न खोज्ने सुन्धाराका एक होटल संचालक पक्राउ परेका छन्। सुन्धाराको श्री गुरु होटलका संचालक चितवन घर भएका सुदिप न्यौपाने शनिबार बेलुका पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत्त जनसेवाले न्यौपानेलाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ। ...