ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा सफल ब्यवसायी बन्दै नेपाली चेली


एबीसी न्यूज


जापान, ३ वैशाख । मानव जिबनमा हरेक उतार चढावहरु आउछन, तर डटेर त्यसको सामना गर्नु सके र इमान्दार पुर्वक निरन्तर अगाडी बढे सफल पनि भईन्छ भन्ने एक उदाहरणका पात्र हुन मेनुका गुरुङ । सुनसरि जिल्लाको प्रकासपुरमा जन्म भइ त्यहीबाट स्नातक पास गरेकी उनि २०१३ सालमा आफ्नो सुनौलो भाविश्यको सपना बोकेर जापान पढ्न जाने मनसाय बोकेर उनि जापान पुगेपछि करिब दुइ वर्ष ह्युमान एकेडेमी कलेज तकोदानो बाबा (टोकियो ) मा अध्यायन सुरु गरिन ।

पहिले पहिले त उनलाई भाषाको समस्या, खर्चको अभाव अनि चाहे जसरि लगत्तै काम नपाउने समस्या प्राय सबै नेपालि बिद्यार्थीहरुमा भोग्ने गरेका छन् । उनमा पनि पनि यो समस्या नआएको होइन, पढाइको अलावा कामलाई पनि निरन्तरता दिनुपर्ने बाध्यता उनको बाध्यता रहेका थियो । उनले त्यहि गरे्र केहि समयको अन्तरालमा एक जापानिज मामासन (साहुनि) को रेस्टुरेन्टमा काम गर्दै पढ्न सुरु गरिन । सुरुको चरणमा भाषाको समस्याले  गालि सुनि रोएको क्षणहरु उनिले भुलेकि छैनन् ।

तर परिस्थिति अनुकुल बन्दै जादा र आफ्नो इमान्दारिता लगनसिलता र मेहनेतले उनलाई विस्तारै नयाँ उचाई दियो । सानो मिलेको जिउडाल हासिलो सुन्दरी अनि कहिले नरिसाउने, इमान्दार र मेहनेती स्वभावले गर्दा उनि एक्ली जापानिज ममासानको प्रिय बन्न पुगिन । त्यहि रेस्टुरेन्टमा उनले धेरै कामहरु पनि सिकिन । कलेजको पढाइ सकिन्दै जादा उनले पढाइलाई पूर्ण बिराम लगाउदै मामासानको सहयोगमा आफ्नै सानो ब्यवसाय संचालन गर्न सुरु गरिन । जुन जापानको एकदमै फेमस फुड ‘थाको’ हो। सी फुड र भेजको परिकार मिसाएर बनाइने उक्त खाना जापानिज हरुको अति नै प्रिय अनि चर्चित खाना हो ।

विभिन्न टेस्टमा पाइने यो खाना उहाले आफ्नै रेसिपि तयार गरि जापानिज प्लस नेपाली स्वादमा तयार गर्न उनि सफल भईन । यसरि यो नयाँ रेसिपिमा तयार गरेको खानाको स्वाद पनि नौलो रहन गयो र जापानिजहरुले उक्त स्वादको खानलाई मनपराउन थाले । बिस्तारै टाढा टाढाबाट यो ‘थाको’’ खान र लिन आउनेको भिड नै लाग्न थाले। यतिमात्र होइन नेपालिले बनाएको त्यस थाको’ को जताततै चर्चा हुने थालेपछि उनको नाम जापानको एक प्रख्यात म्यगाजिनले प्रकाशित गरेको छ ।

अहिले सिमित स्टाफ र ग्राहकको चाप बढेको कारणले समस्य परेको मनुका बताउछिन् । उनको रेस्टुरेन्टमा आज भोली नेपालि खाना पनि बन्न थालेको छ । उनि अहिले यस्तै अर्को रेस्टुरेन्ट खोलेर केहि नेपालि बिद्यार्थीलाई रोजगारी दिने सोचमा रहेको बताउछिन् । उनले मिठो र नयाँ नयाँ स्वादको जापानी खानामात्र होईन जापानी महिलाहरुलाई राम्रो बनाउन पनि आउछ ।

उनि राम्रो बिउटिसियन पनि हुन । उनले जापानका महिला तथा नेपालीहरुलाई समेत ्र मेहन्दी (हिना ) लाउन र बेहुली सजाउन समेत आउने भएकोले उनलाई उक्त पेशामा भ्याई नभाई काम हुने रहे छ । उनले यो पेशा नेपालबाटै सिकेर गएको बताइन । जापानबाट पनि मेक अप आर्टिस्टको ट्रेनिङ् गरि सर्टिपिकेट लिई सकेको बताउने उनि निकट भविश्यमा नेपालि दिदि बहिनीहरुलाई लक्षित गरि पार्लर खोल्ने योजनामा रहेको पनि बताइन । जापानिज पार्लर हरु खर्चिलो हुने भएकोले उनको पार्लरमा नेपालिहरुको भिड नै लाग्ने गरेको उनि बताउछिन् । तर पार्लरमा नेपालिहरुलाई लाइसेन्स गारो हुने र जापानिजकै सहायता लिनु पर्ने भएकोले केहि समय पर्खनु भएपनि उनिले पार्लर पनि संचालन गर्ने पूर्ण तयारि गरेकि छिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com