जनकपुरधाम ९ साउन । प्रदेश नम्बर २ मा बुधबार मन्त्रिपरिषद् बिस्तार भएको छ । राष्ट्रिय जनता पार्टी नेपालबाट ३ जना राज्यमन्त्रीले बुधबार पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रिपरिषद् बिस्तार भएकाे हाे । बिस्तारसँगै अव प्रदेश २ को मन्त्रीमण्डल १३ सदस्यीय बनेको छ । उद्योग तथा पर्यटन राज्यमन्त्रीमा ...