ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलको बजारमा भेटिएको गहुंको पिठोमा प्लास्टीक( भिडियोसहित)


एबीसी न्यूज
श्रावण ९, २०७५ बुधबार   ९ : २९   बजे

बुटवल– बुटवलको बजारमा भेटिएको गहुंको पिठोमा प्लास्टीक र बोसो जस्तो पदार्थ भेटिएको छ । उपभोक्ताका बिच लोकप्रियता कमाएको घडी र घराना ब्राण्डका पिठोमा अखाद्य पदार्थ भेटिएको स्थानीय ब्यवसायीले बताएकाछन् । सामान्यतया गहुंको पिठो पानीमा घोल्दा सजिलै घोलिने गर्दछ ।

पानीमा घोल्दै जांदा सबै पानीमा घोलिएर जानु गहुंको पिठोको प्रकृति नै हो । तर घडी र घराना ब्राण्डका आंटा पानीमा घोलिएर जांदैन । २ सय ग्राम पिठो पानीमा घोल्दै गर्दा ५० गा्रम भन्दा बढी आंटा पानीमा नघोलिएपछि दुई ब्राण्डको पिठो प्रति आशंका जन्मीएको छ । रोटी बनाउनकालागि मुछिएको पिठो पानीमा नघोलिनेमात्र होईन प्लास्टिक जस्तै तन्कीने समेत गरेको छ ।

पिठोमा प्लास्टीक रहेको आशंका लागेपछि पिठोलाई पोलेर हेर्दा घडी ब्राण्ड पिठोमा मासुजन्य पदार्थको गन्ध आएको र घराना ब्राण्ड आंटामा प्लास्टीककै गन्ध आउने गरेको छ । त्यसो त होटल ब्यवसायी र उपभोत्ताहरुले घडी र घराना ब्राण्डमा मिसावत भएको भन्दै ईलाका प्रहरी कार्यालय सम्म पुगेका थिए । तर उद्योगिहरुले बिभिन्न तर्क गर्दै घटनालाई सामसुम पारेका थिए । बुटवलका होटल ब्यवसायीहरुले ती ब्राण्डका पिठोमा पटक–पटक प्लास्टीकको टुक्रा भेटिने गरेको बताए ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group