आउन माया बसी देउ यो दिलैमा तिम्रैलागि साँच्या छु जोवन । आउन….. सुरिलो भाकामा मीठो गीत गाउने मायालु हेराइले लठ्ठै बनाउने, नशालु त्यो आँखा तिम्रो खोजिकनै पाइने आउन माया बसी देउ यो दिलैमा एक झलक देख्न पाउँदा मनै रमाउने तिम्रो त्यो मायाले सारै सताउने कस्तो ...