काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुको भनाईप्रति असन्तुष्टि जनाउनुभएको छ । नागरिकको चाहना र आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रयासरत् रहेका बेला गलत माग राखेर अप्ठ्यारोमा पार्न खोजिएको बताउनुभयो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट ...