काठमाडौं, २२ साउन। नेपाली कांग्रेससँग पार्टी एकता गरेपछि तीनकुनेस्थित तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको कार्यालय एकाएक बन्द भएको छ । पार्टी एकता पछि उक्त कार्यालय बन्द भएको हो, तर कार्यालयमा रहेको सोफा, फर्निचर, कुर्सीहरु रातारात गायब भए । नेताहरुले खोजी गर्ने क्रममा थाहा भयोे, यो त ...