काठमाडौं, १७ असोज । सनम हत्या सगै ३३ केजी सुन काण्डमा मुछिएका नेपाल प्रहरीका दुई जना एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन गृह मन्त्रालयले फुकुवा गरेको छ । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालतले उल्टाएसँगै उनीहरुले निलम्बन फुकुवाको लागि ...