काठमाडौं ,२३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि बिभिन्न कोणबाट भ्रम छर्ने काम भएको छ । पछिल्लो समयमा भारतीय जासुसी संस्था ‘र’ का प्रतिनिधिले प्रचण्डलाई धम्क्याएको भन्दै केही संचार मध्यमा भ्रमपूर्ण समाचार प्रकाशित भएको थियो। प्रचण्ड सचिवालय श्रोतले भने उक्त समाचार ...