Accuracy, Balance & Credibility
चितवन ७ फागुन । चितवन रत्ननगर ३ शान्ती चोकमा ना ३ च ८९४० नम्बरको बोलेरो र बा २ झ १३४४ नम्बरको खैरहनी नगरपालिकाको गाडी एकआपसमा ठक्कर खादा खैरहनी वडा नम्बर ५ का वडा अध्यक्ष विश्व बिजय बस्नेतको गएराती मृत्यु भएको छ । दुर्घटनामा वडा नम्बर ४ का ...