काठमाडौं,१४ वैशाख – सन् १९५३ पछि पहिलो पटक उत्तर कोरियका नेता किम जोन उन दक्षिण कोरिया पुगेका छन् । सन् १९५३ मा भएको कोरिया युद्धपछि दुई देशको सीमामा शुक्रबार किम जोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनबीच भेटवार्ता भएको हो । दक्षिण कोरियाको यो ...