काठमाडौँ, २३ असोज । आइसिसी विश्वकप टी–२० क्रिकेट छनोट अन्तर्गतको एशिया क्षेत्र बीको चौथो खेलमा नेपालले भुटानमाथि शानदार जित हात पारेको छ । लगातार चौथो जित निकाल्ने क्रममा मलेसियाको यूकेएम ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ...