जनकपुरधाम २५ कार्तिक । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि अाज आइतबार देखि सुरू भएकाे छ । मुख्य विधि अन्तर्गत पहिलो दिन ( चतुर्थी ) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन ...