काठमाडौं,२० चैत । गृह मन्त्रालयले नेपाल नागरिकता ऐन, २०६३, नेपाल नागरिकता नियमावली, २०६२ र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका , २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्दा अपनाउनुपर्ने कार्यविधि अपनाई नागरिकता दिन परिपत्र गरेको छ । गृह मन्त्रालयका उपसचिव गंगाप्रसाद न्यौपानेले जारी गरेको परिपत्रमा भनिएको ...