काठमाडौँ, १६ चैत । अर्थमन्त्री डा युवराज खतिवडाले ‘नेपाल लगानी सम्मेलन २०७५’ नेपालमा लगानीका अवसर पहिल्याउन सफल भएको बताउनुभयो । सो अवसरमा मन्त्री खतिवडाले सरकारले निजी क्षेत्रसँग हातमा हात मिलाएर आर्थिक समृद्धिको यात्रामा अघि बढ्न तप्पर रहेको उल्लेख गर्दै विदेशी कम्पनी र सहभागीसँगको सहकार्यलाई निरन्तरता ...