काठमाडौं, १६ चैत्र । माथिल्लो त्रिशूलीमा कोरियन कम्पनीले लगानी गर्ने भएको छ। सन् २०२४ भित्र निर्माण सम्पन्न गर्ने गरी ६ सय १५ मिलियन डलर बराबर लगानी सम्झौता भएको हो।
नेपाल लगानी सम्मेलनको समापनका दिन आज उक्त सम्झौता भएको छ
।

प्रतिक्रिया दिनुहोस्