काठमाडौँ, ५ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बिहीबार ८ जना सदस्यहरुले धारणा राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आजको बैठक पौने तीन घण्टा बसेको थियो । अर्को बैठक भोली बिहान ८ बजे ...