काठमाडौँ, १२ जेठ । काठमाडौँका २ स्थानमा ग्यास सिलिन्डर र बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। सुकेधारा र घट्टेकुलोमा ग्यास सिलिन्डर र बम विस्फोट भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल ...