ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा एक ब्यक्ति सुतेकै अबस्थामा मृत फेला, कुकुरसहितको प्रहरी टोली घटनास्थलमा


एबीसी न्यूज
जेष्ठ १२, २०७६ आईतबार  १ : १७ बजे

चितवन १२ जेठ ।  चितवनमा एक ब्यक्ति सुतेकै अबस्थामा मृत फेला परेका छन । जिल्ला प्रहरि कार्यलय चितवनले दिएको जानकारी अनुसार कालिका नगरपालिका –१ डडुवाका ४८ बर्षिय कुमार सि श्रेष्ठ आफ्नै घरमा सुतेको अबस्थामा मृत फेला परेका हुन । 


घटना शंकास्पद देखिएकाले अहिले प्रहरीले घट्नास्थललाई सिल गरेर राखेको छ । हेटौंडाबाट कुकुरसहितको  प्रहरी टोली घटनास्थलमा  आइ घटनाबारे बिस्तृत अनुसन्धान सुरु गरेको छ ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलमा फुटेको इटा फेला परेको छ भने मृतकको शरिरमा चोटपटक भने देखिएको छैन । प्रहरिलाइ आज बिहान ७ बजे घटनाबारे जानकारी पाएपछी ७:३० बजे घटनास्थलमा पुगेर सिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इस्लामाबाद वार्ता: के भइरहेको छ?

इस्लामाबादमा ऐतिहासिक कूटनीतिक क्षण: अप्रत्यक्ष वार्ता सुरु

सम्बन्धित

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com