काठमाडौं, ४ असार । राजविराज नगरपालिका–५ को कार्यालयबाट चोरी भएको सामानसहित एक जना पक्राउ परेका छन् । सप्तरीको विष्णपुर गाउँपालिका–६ बस्ने २७ वर्षीय बेचन रामलाई चोरीको समानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राजविराज–५ कार्यालयबाट गत शुक्रबार राति ल्यापटप, सिपियु, किबोर्ड, प्रिन्टरलगायतको ...