काठमाडौं, २ फागुन । उर्जा मन्त्रालयले ७ खर्ब रुपैयाँ जनताबाट उठाएर १९ वटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। जनतालाई जलविद्युत आयोजनासँग जोड्न ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ नारा दिएर ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ ल्याईएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार ...