कैलाली, २७ साउन । तीन लाख २६ हजार रुपैयाँ घुससहित सहायक वन अधिकृत पक्राउ परेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाबाट सब–डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा अख्तियारको क्षेत्रीय ...