१. नेकपा (मसाल)को आठौँ महाधिवेशनमा पारित राजनीतिक प्रतिवेदनमा लेखिएको छ – “भारतमा ब्रिटिस शासनको अन्तपछि त्यो लामो समयसम्म अर्धसामन्ती र अर्धऔपनिवेशिक देश रहेको थियो । तर अब त्यहाँ पुँजीवादको धेरै नै विकास भएकाले त्यो अब अर्धसामन्ती र अर्धऔपनिवेशिक देश रहेको छैन । भारतका माक्र्सवादी–लेनिनवादी पार्टी वा सङ्गठनहरूले ...