काठमाडौं, ३१ साउन । पार्टी एकताको बाँकी कामलाई पूर्णता दिन सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही समयमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजेका लागि बैठक बोलाइएको छ । अपरान्ह तीन बजे बोलाइएको बैठक सारेर ११ बेज बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन ...