काठमाडौँ, ३२ साउन । नेपाल कम्युनिष्ट पार्टीका विदेश बिभाग प्रमुख तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको बिकाशको निम्ति सबै एक जुट हुन आह्वान गर्नु भएको छ । शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै देश बिकाशको लागि नागरिक, संघ/संस्था र सरकार एक साथ जुट्नु पर्ने बताउनु ...