इस्लामावाद, भदौ १२ आणविक शक्ति राष्ट्र पाकिस्तानले २९० किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण गरेको छ। भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्था हटाएको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न प्रयास गरिरहेको पाकिस्तानले बुधबार राति मिसाइल परीक्षण गरेको हो। जमिनबाट जमिनमा मार हान्न सक्ने घजनवी ...