काठमाडौं, ४ असार । देशैभरका दलित पत्रकारहरुको राष्ट्रिय भेला पाल्पामा हुने भएको छ। सम्मेलन यही असार १० र ११ गते तानसेनमा हुन लागेको हो। नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना र पाल्पा शाखाको आतिथ्यतामा हुने सम्मेलनमा देशभरबाट झण्डै एकसय बढी पत्रकारको सहभागिता रहने छ । ...