काठमाडौँ, ३ असोज । नेपालको संविधान जारी भएको चौथो वर्ष पूरा भई पाचौं वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस मनाइदैछ । दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा ...