काठमाडौं, १६ कात्तिक। आज बसेको नेकपा सचिवालयको बैठक विनानिश्कर्ष टुंगिएको छ । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका साथै तीनवटा प्रदेशसभा सदस्यहरु र धरानका मेयरको उम्मेदवारी टुंगो लगाउन शनिबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो । बैठकमा उम्मेदवारहरुबारे ...