पोखरा, २९ मंसिर । जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रदेखि पहाड तराईमा प्रभाव पार्दै लगेको छ । हिमाली भेगका सांस्कृतिक तथा प्राकृतिक सम्पदामा प्रत्यक्ष असर परेका कारण मुस्ताङको पर्यटनमा असर पर्ने होकी भन्नेमा मुस्ताङबासीहरु चिन्तित बनेका छन । पर्यटनले धानेको हिमालपारिको जिल्ला मुस्ताङका वासिन्दाहरु त ...