काठमाडौं, १९ भदौ । विसं २००७ सालमा प्रजातन्त्रको उदय भएपछि नेपालमा शिक्षाको औचारिक शुभारम्भ भएको हो । सरकारले विसं २०२८ मा शिक्षा सम्बन्धी ऐन ल्याएपछि शैक्षिक मुद्दा सघन बन्दै गएको हो । विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनका लागि भएका महत्वपूर्ण मुद्दा शिक्षा बन्दै गयो । ...