काठमाडौं, २१ पुस । दशरथ रंगशालामा जडान गरिएको भिआइपी प्यारापिटको छानोबाट पानी चुहिन थालेको छ । हिउदै झरि सुरु भएपछि पानी चुहिन थालेको हो । पानी चुहिन थालेपछि प्यारापिटमा जडान गरिएको फ्याब्रिकबाट पानी चुहिएको छ । पानीले भिआइपीतर्फका कुर्सी र बिछ्याएको कार्पेट समेत भिजेका छन ...