काठमाडौं, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भएको भेटमा राष्ट्रिय सभा निर्वाचन, सभामुख चयन र आसन्न केन्द्रिय कमिटी बैठकबारे छलफल भएको छ । नेकपा उच्च स्रोतले अध्यक्षद्वय ...