काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ठुला राष्ट्रका स्वार्थबाट आफुलाई जोगाईराख्नुपर्ने चुनौति थपिएको बताउनुभएको छ । हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै उहाँले भ्रमणको सफलता संगै खतरा पनि बढेको बताउनुभएको हो ...