गोरखा, ८ माघ । ०७२ सालको विनाशकारी भुकुम्पबाट क्षतिग्रस्त भएको गण्डकी गाउँपालिका–३ फुजेलमा रहेको भैरावश्रम विद्यालयको नवनिर्मित भवनको समुद्धघाटन भएको छ । फुलकुमारी महतो मेमोरियल ट्रष्टको सहयोगमा निर्माण गरिएको हो । विद्यालय स्थापनाको ५८ औं वार्षिकोत्सव तथा श्रीपंचमीको अवसरमा सोमबार उक्त नवनिर्मित भवनको पूर्वप्रधानमन्त्री एवम् ...