काठमाडौं, २२ वैशाख । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भेटवार्ता भएको छ । शनिबारको सचिवालय बैठकले पार्टी भित्रको समस्या समाधान गरेपछि दुई अध्यक्षबीचको यो पहिलो भेटवार्ता हो । सचिवालय बैठकले पार्टीलाई एकताबद्ध राख्ने, ...