काठमाडौं, २३ बैशाख । संघीय संसदका महासचिव डा.भरतराज गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त महासचिव गौतमलाई संघीय संसद सचिवालय सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको शपथ गराउनुएको हो । शपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, संसदीय दलका नेता, सचेतकहरु, ...