काठमाडौं, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टीको आसन्न स्थायी समिति बैठक अनिश्चित भएको छ। स्थायी समिति बैठकको एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा विवाद भएसँगै बिहीबारको बैठक अनिश्चित भएको हो। यसअघि २० गते बसेको सचिवालय बैठकले २५ गते विहान ११ बजे स्थायी समिति बैठक तय ...