काठमाडौं, २३ मंसिर । सोमबार दिउँसो वसन्तपुर दरबार क्षेत्रको प्रांगणमा काठमाडौं उपत्यकाका विभिन्न स्कुल तथा कलेजका विद्यार्थी नेपालको नक्शा कोर्दै थिए । उनीहरुले कोरेको नक्सा यसअघि कोरेको भन्दा फरक छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अनुसार यी विद्यार्थीले कोरेको नक्शा नेपालको पूर्ण ...