काठमाडौं, २९ बैशाख । ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७२० जनाको मृत्यु भएको छ विगतको भन्दा आज सवैभन्दा कम मानिसको यो रोगबाट ज्यान गएको छ । ...