काठमाडौं, २८ बैशाख । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले एक पटक ठीक भएका बिरामीमा पुनः कोभिड–१९ को संक्रमण पोजेटिभ देखिनुडब्लूएचओको पछाडि फोक्सोको मरिसकेका कोशिकाहरु जिम्मेवार हुनसक्ने बताएको छ । गत अप्रिलमा दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले १ सयभन्दा बढी कोरोनाभाइरस संक्रमितहरु ठीक भइसकेको केही समयपछि पुनः ...