अमेरिका, २९ बैशाख । यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ र १८० दिनभित्र अमेरिका प्रवेश गर्न सक्नुभएको छैन भने अमेरिकी सरकारले तपाईले स्थायी बासिन्दाको स्टाटस त्यागेको अनुमान लगाउन सक्छ । तर अहिले कोरोनाको महामारीका कारण तपाई अमेरिका फर्कन नसकेको अवस्था पनि हुनसक्छ । यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ ...