काठमाडौं, १३ फागुन । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको हृदयाघातका कारण गएराति दुबईमा निधन भएको छ । भारतीय फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । श्रीदेवीको ५४ वर्षको ...