कपिलवस्तु, ३१ बैशाख । कपिलवस्तुमा थपिएको नयाँ ८ संक्रमित मध्ये ३ जना सुरक्षाकर्मीलाई कोरोना भएको पुष्टी भएको छ । कृष्णनगरमा लिंक गेट र बजारमा डियुटीमा खटिएका ३ जनामा कोरोना भएको हो । प्रहरी स्रोत अनुसार राष्ट्रिय अनुसंधानका असई तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सई ...