काठमाडौं, २ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकमा आज दिउसो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छलफल भएको छ । बैठकमा प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यत्रममा केहि महत्वपूर्ण ...