काठमाडौं, ७ जेठ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या अहिलेसम्म ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । यद्यपी यो तथ्याङ्कमा प्रश्न पनि उठाइएको छ । स्थायी ठेगाना राखे पनि व्यक्ति काठमाडौं उपत्यका ...